FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

बसाई सराई दर्ता गर्न चाहिने कागजातहरु के के हुन् ?

बसाई सराई दर्ता गर्न चाहिने कागजातहरु

  • सुचकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • परिवारको अन्य सदस्यको नागरिकता वा जन्म दर्ता
  • सूचना फाराम

मृत्यु दर्ता गर्न पेश गर्नुपर्ने कागजातहरुः

  1. सुचकको नागरिकताको प्रमाण पत्र ।
  2. मृतकको नागरिकताको प्रमाण पत्र ।
  3. सुचना फारम ।

जन्म दर्ता गर्न चाहिने कागजातहरुः

  1. बाबु आमाको बिबाह दर्ता प्रमाण पत्र ।
  2. बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. सुचकको नागरिकताको प्रतिलिपि ।
  4. सुचना फारम ।