समाचार
जानकी गाउँपालिका द्धारा प्रकाशित राजपत्रहरु
- जानकी गाउँपालिकाको लैंगिक हिंसा निवारण कोष संचालन मापदण्ड, २०७७
- जानकी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७
- प्रमाणीकरण नियमावली
- कार्यविभाजन नियमावली
- कार्य सम्पादन नियमावली
- कार्यपालिका बैठक संचालन कार्यविधि
- गाउँ सभा बैठक संचालन कार्यविधि
- सहकारी ऐन २०७४
- आचारसंहिता
- एफ एम संचालन कार्यविधि
- जानकी गाउँपालिका पदाधिकारी सेवा तथा सर्त सम्बन्धी कार्यविधि, २०७४
- उपभोक्ता द्धारा कार्य गर्ने कार्यविधि
- घ वर्गको निर्माण इजाजत
- प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने कार्यविधि
- स्थानीय तहको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, २०७४
- बजार अनुगमन निर्देशिका २०७५
- न्यायिक समिति (कार्यविधि सम्बन्धी)ऐन २०७४
- एकिकृत सम्पति कर सम्बन्धी कार्यविधि २०७५
- प्रशासकीय कार्यविधि ऐन
सेवाहरु


१. निवेदन सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
३. बहालमा बसेको भए गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनिसंगको सम्झौतापत्रको प्रतिलिपि
४. पासपोर्ट साईजको दुई प्रति फोटो
५. गैर नागरिकको हकमा घरधनीसंगको सम्झौतापत्र


१. जुन योजनाको ईष्टिमेट गराउनु पर्ने हो सो योजना संचालन गर्ने भनि सम्बन्धित वडा समितिले गरेको निर्णय
२. सम्भाव्यता अध्ययन
३. विस्तृत सर्वेक्षण


- निवेदन पत्र सहित संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि
- गत आ.व. को प्रगति विवरण
- घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदन पत्र सहित संस्थाको विधान वा नियमावली र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र वहाल कर बुझाएको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि
- पासपोर्ट साईजको दुई प्रति फोटो
- गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
- आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ