FAQs Complain Problems

समाचार

जन्म दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन्?

जन्म दर्ता गर्न चाहिने कागजातहरुः

  1. बाबु आमाको बिबाह दर्ता प्रमाण पत्र ।
  2. बाबु आमाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. सुचकको नागरिकताको प्रतिलिपि ।
  4. सुचना फारम ।