समाचार
सेवाहरु
सेवा प्रकारः- घर निर्माण सम्पन्न
सेवा समयः- २ बर्ष भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरुः-

१. वडा कार्यालयको सिफारिस
२. हस्तलिखित निवेदन
३. घरनक्सा पास भएको सक्कल नक्सा
४. घरको चारै तिरको फोटो र जग्गा धनिको फोटो २ प्रति PP Size
५. चारकिल्ला प्रमाणित
६. तिरो तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- मदिरा बेचबिखन अनुमति
सेवा समयः- सोहि दिन / सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम

१. निवेदन सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
२. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
३. बहालमा बसेको भए गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनिसंगको सम्झौतापत्रको प्रतिलिपि
४. पासपोर्ट साईजको दुई प्रति फोटो
५. गैर नागरिकको हकमा घरधनीसंगको सम्झौतापत्र
सेवा प्रकारः- संस्था नविकरणको सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन पत्र सहित संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि
- गत आ.व. को प्रगति विवरण
- घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन पत्र सहित संस्थाको विधान वा नियमावली र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र वहाल कर बुझाएको रसिदको प्रतिलिपि
- आफ्नै भवनमा भए एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नामसारी
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)

- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नविकरण

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोही दिन सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन

- निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि
- पासपोर्ट साईजको दुई प्रति फोटो
- गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
- आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरुः-
- एकल/संयुक्त निवेदन
- दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- ब्रिकी सम्बन्धि लिखतको प्रतिलिपि
- घर नक्सा निर्माण सम्पन्न प्रमाण पत्र, पास भएको सक्कल नक्साको प्रतिलिपि २ प्रति
- लालपुर्जाको प्रतिलिपि
- रजिस्ट्रेशन (लिखत) कागजको प्रतिलिपि
- घरजग्गा कर तिरेको र मालपोत तिरेको रसिद
- नापी शाखाबाट प्रमाणित जग्गाको नक्सा
- चारकिल्ला प्रमाणित
- घर नक्सा पासको फाराम (घर नक्सा पास पुष्टिका)
- नामसारी गर्नुपर्ने भवनको चारैतिरबाट खिचेको फोटो
- जग्गाधनिको २ प्रति फोटो PP Size फोटो