FAQs Complain Problems

सूचना तथा समाचार

जानकी गाउँपालकाको तेस्रो गाउँ सभा कार्यक्रम

मिति २०७५/०३/१० गते यस जानकी गाउँपालिकाको तेस्रो गाउँ सभा कार्यक्रम गाउँ पालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू को सभापतित्वमा भएको छ। अतिथि गाउँपालिका उपाध्यक्ष श्री उमा महतो ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री दशरथराम ओड ज्यू, प्रत्येक वडा अध्यक्ष लगायत वडा सदस्य ज्यूहरु रहेका छन्। कार्यक्र

Pages

//