FAQs Complain Problems

समाचार

डेंगु रोगको नियन्त्रण तथा रोकथामका निम्ति लामखुट्टेको लार्भा खोज र नष्ट अभियान कार्यक्रम मिति २०७९/०५/१० गते जानकी गाउँ पालिका अध्यक्ष श्री गणेश चौधरी ज्यू बाट उद्घाटन गरि ९ वटै वडाहरुमा अभियान सु- आरम्भ ।