समाचार
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
आवश्यक कागजातहरु:
- निवेदनपत्र सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
- बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि