Home » जानकी गा. पा. का अपाङ्गता समन्वय समितिका संयोजक श्री उमा महतो ज्युको सभा अध्यक्षता तथा जानकी गा. पा. का अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्युको प्रमुख आतिथ्यतामा २०७६/०८/ २८ गते देखि ३० गते सम्म नयाँ अपाङ्गता परिचय पत्र वितरण शिविरको समुद्घाटन गरियो ।
जानकी गा. पा. का अपाङ्गता समन्वय समितिका संयोजक श्री उमा महतो ज्युको सभा अध्यक्षता तथा जानकी गा. पा. का अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्युको प्रमुख आतिथ्यतामा २०७६/०८/ २८ गते देखि ३० गते सम्म नयाँ अपाङ्गता परिचय पत्र वितरण शिविरको समुद्घाटन गरियो ।