FAQs Complain Problems

जानकी गा.पा.१ धर्मापुरमा जानकी गाउँपालिका कर्षि शाखाबाट संचालिट १६ हप्ते अाइ.पि.एम. कृषक पाठशाला समापन समारोहमा वडा नं.१ का अध्यक्ष श्री धनिराम चौधरी ज्यू ले कृषि शाखाका प्राविधिक सहायक श्री गोरख बहादुर सिंह लार्इ कदर पत्र द्धारा सम्मान गर्दै ।