समाचार
पशुपंक्षी विकास शाखाको कार्यविवरण
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- चिकित्सा सेवाको व्यवस्थापन, पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- चरन तथा सर्क विकास र व्यवस्थापन
- आहारको गुणस्तर नियमन
- पशुपन्छी सम्बन्धी तथ्याङ्गको व्यवस्थापन र सूचना प्रणाली
- बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- , वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाइन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रबंधन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख