FAQs Complain Problems

समाचार

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सचिवालय र जानकी गाउँपालिकाको सहकार्यमा बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुन: एकीकरण कार्यक्रम अन्तर्गत १३ जनालाई प्रविधि हस्तान्तरण गरियो ।