FAQs Complain Problems

समाचार

२०८१ फागुन २५ गते जानकी गाउँपालिका दुर्गौली ,कैलाली तथा HRDC बनेपाको संयुक्त आयोजनामा नि:शुल्क १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाकाे परीक्षण शिबिर कार्यक्रम गाउँपालिका अध्यक्ष गणेश चौधरी ज्युको अध्यक्षतामा सम्पन्न गरियाे।