FAQs Complain Problems

समाचार

सिप तथा व्यवसायिक्ता विकास तालिम ५ दिने बाख्रा पालन

प्रत्येक विपन्न महिला व्यवसायी बन्न सक्छन्। व्यवसायी बन्न आर्थिक लगानीका साथसाथै व्यक्तिको अग्रसरता र अवसरको पनि आवश्यकता पर्छ भन्ने कुरा मध्येनजर गर्दै जानकी गाउँपालिकाको कार्यलय महिला विकास शाखा द्धारा ५ दिने सिप तथा व्यवसायिक्ता विकास तालिम बाख्रा पालन नौ ओटै वडाका सहभागीहरुलार्इ समेटि बाख्रा पालन तालिमको आयोजना गरियो।

आर्थिक वर्ष: