FAQs Complain Problems

महिला हिंसा विरुद्ध सचेतना मुलक ४ दिने अभिमुखीकरण कार्यक्रमका तस्वीरहरु

यस जानकी गाउँपालिकाको न्यायीक समितिद्धारा आयोजित न्यायिक समितिको संयोजक श्री उमा महतो ज्यू को सभापतित्वमा महिला हिंसा विरुद्ध सचेतना मुलक ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन प्रमूख अतिथि जानकी गाउँपालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू ले गर्नु भयो। त्यसै गरी प्रशासन सहायक श्री मेवालाल चौधरी ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो र वडा अध्यक्ष श्री डम्मर बहादुर थारु,श्री झनक बहादुर विश्वकर्मा, वडा सदस्य श्री सुनकोशा सार्की, लगायत श्री शान्ति देवी कामीले शुभकामना मन्तव्य दिनु भयो।

आर्थिक वर्ष: