FAQs Complain Problems

समाचार

महिला लक्षित ६ हप्ते कढार्इ तथा बुनार्इ तालिम समापन कार्यक्रम

यस जानकी गाउँपालिका १ नं. वडा कार्यालयको संयोजकत्वमा ६ हप्ते कढार्इ तथा बुनार्इ तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष श्री धनिराम चौधरी ज्यू ले महिला दिदी बहिनीहरुलार्इ आत्म निर्भर बन्ने सल्लाह सुझाब र बधार्इ ज्ञापन गरेर कार्यक्रम समापन गर्नुभयो।

आर्थिक वर्ष: