FAQs Complain Problems

समाचार

महिलाहरुको पाठेघर सम्बन्धि १ दिने स्वास्थ्य शिविर कार्यक्रम।

आज मिति २०७५/०२/२६ गते शनिबारको दिन यस जानकी गाउँपालिकाका १ नं. वडा कार्यालयको संयोजकत्वमा महिलाहरुको पाठेघर सम्बन्धि १ दिने स्वास्थ्य शिविरको आयोजना गरियो। यस स्वास्थ्य शिविरको उद्घाटन जानकी गाउँ पालिकाका उपध्यक्ष श्री उमा महतो ज्यू ले व्यानर पढेर र अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू ले रिवन काटेर उद्घाटन गर्नु भयो।

आर्थिक वर्ष: