FAQs Complain Problems

समाचार

जानकी गाउँपालिका वडा न ४ र ७ का बिभिन्न समुदायका डुबानमा परेका बस्तीहरुलाई गाउँपालिका अध्यक्षज्यूको नेतृत्वमा सशस्त्र प्रहरी बेस क्याम्प टीकापुरको टोलीबाट बिस्थापित परिवारलाई उद्वार तथा सुरक्षित स्थानमा स्थान्तरण गरिदै ।