FAQs Complain Problems

समाचार

जानकी गाउँपालिकाको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई धनगढी, कैलालीका इकाई प्रमुख श्री बैकुण्ठ सुबेदीज्यूको प्रमुख आतिथ्यतामा साक्षर जानकी गाउँपालिका घोषणा गरियो ।