FAQs Complain Problems

समाचार

जानकी गाउँपालकाको तेस्रो गाउँ सभा कार्यक्रम

मिति २०७५/०३/१० गते यस जानकी गाउँपालिकाको तेस्रो गाउँ सभा कार्यक्रम गाउँ पालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू को सभापतित्वमा भएको छ। अतिथि गाउँपालिका उपाध्यक्ष श्री उमा महतो ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री दशरथराम ओड ज्यू, प्रत्येक वडा अध्यक्ष लगायत वडा सदस्य ज्यूहरु रहेका छन्। कार्यक्रमको उद्घाटन श्री गाउँपालिका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यू व्यानर पढेर उद्घाटन गर्नु भयो र उपाध्यक्ष श्री उमा महतो ज्यू आर्थिक वर्ष २०७५/०७६ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । प्रमुख प्रशासकिय अधिकृत ज्यू स्वागत मन्तव्य व्यक्त गरेर स्वागत गर्नुभयो र श्री श्यामराज पाण्डेय ज्यू संचालन गर्नु भयो।

आर्थिक वर्ष: