FAQs Complain Problems

समाचार

जानकी गाउँपालिका स्तरीय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन कार्यक्रम २०८० मा सामुदायिक बिद्यालयका ११ र १२ कक्षाका ३ जना सहभागीहरुलाई वक्तृत्वकला र सामुहिक मौलिक संस्कृति झल्काउने सचेतनामुलक गीति नाटक कार्यक्रम गरि सम्पन्न गरियो ।