FAQs Complain Problems

समाचार

सामाजिक विकास शाखाको कार्यविवरण

    गैरसरकारी संस्था परिचालन समन्वय तथा नियमन
    1. स्थानीयस्तरमा समाजकल्याण सम्वन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
    2. , कोष तथा अन्य ट्रष्टहरुको व्यवस्थापन
    3. निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
    4. समन्वय र परिचालन
    5. सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

    सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

    1. सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
    2. सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
    3. सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
    4. स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

    संस्कृति सम्पदा ललितकला तथा पर्यटन प्रबर्द्धन

    1. , संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
    2. , प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबर्द्धन र विकास
    3. परम्परागरत रुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
    4. स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
    5. पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
    6. पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
    7. , धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बर्द्धन
    8. , संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबर्द्धन र विकास ।

    युवा :

    1. यूवा जागरण, सशक्तिकरण र परिचालन
    2. युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

    रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण :

    1. गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
    2. गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
    3. गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
    4. गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
    5. रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
    6. स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
    7.  पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
    8. संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
    9. सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
    10. रोजगारीका अवसर सिर्जना सम्वन्धी ।