FAQs Complain Problems

समाचार

सहकारी शाखाको कार्यविवरण

  1. संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
  2. सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
  3. बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
  4. सम्बन्धी राष्ट्रिय केन्द्रीय विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
  5. सम्बन्धी स्थानीय तथ्याङ्ग व्यवस्थापन र अध्ययन अनुसन्धान
  6. सहकारीको क्षमता अभिवृद्धि
  7. सहकारी क्षेत्रको प्रबर्द्धन, विकास र परिचालन ।