FAQs Complain Problems

समाचार

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार (आर्थिक ऐनमा उल्लेखित दर)
आवश्यक कागजातहरु: 
  1. निवेदकको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
  2. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  3. बहालमा बसेको भए सम्झौता पत्रको को प्रतिलिपि र गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि
  4. पासपोर्ट साईजको दुई प्रति फोटो
  5. गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र
  6. आवश्यकता हेरी सरजमिन मुचुल्का गरिनेछ