FAQs Complain Problems

समाचार

महिला, बालबालिका तथा समाज कल्याण इकाईको कार्यविवरण

लैंगिक समानता

·         महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन

·         महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास

·         लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना

·         लैंगिक उत्तरदायी बजेट

बालबालिका

·         बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

·         बालबालिकाको हकहीत संरक्षण

·         बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल

·         बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,

·         बालबालिका परिवार सहयोग

·         बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन

बाल न्याय

·         बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन

·         असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन

·         बाल हिंसा नियन्त्रण

·         बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन

·         आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन

·         युवा जागरण, सशक्तिकरण र परिचालन

·         युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

जेष्ठ नागरिक

·         जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य

·         जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन अपांगता भएका व्यक्ति र एकल महिला

·         सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन

·         अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण

·         अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन

·         अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्वन्धी अन्य कार्य ।

·         एकल महिला सम्वन्धी कार्य