FAQs Complain Problems

समाचार

पशुपंक्षी विकास शाखाको कार्यविवरण

  1. पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  2. पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
  3. प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  4. चिकित्सा सेवाको व्यवस्थापन, पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण
  5. चरन तथा सर्क विकास र व्यवस्थापन
  6. आहारको गुणस्तर नियमन
  7. पशुपन्छी सम्बन्धी तथ्याङ्गको व्यवस्थापन र सूचना प्रणाली
  8. बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
  9. तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
  10. वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
  11. वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
  12. स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
  13. स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
  14. स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
  15. , वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाइन र अध्ययन अनुसन्धान
  16. रैथाने प्रजातिको संरक्षण र प्रबंधन
  17. मिचाहा प्रजातिको नियन्त्रण
  18. जैविक विविधताको अभिलेख