FAQs Complain Problems

समाचार

आर्थिक प्रशासन शाखाको कार्यविवरण

आर्थिक प्रशासन शाखाको कार्यविवरण

  1. (कार्यविधी) नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
  2. बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
  3. सन्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
  4. लगानी र लाभांशको व्यवस्थापन
  5. लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
  6. समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
  7. ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
  8. लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
  9. कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
  10. राजश्व तथा व्ययको अनुमान
  11. बेरुजु फछयौट
  12. आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।