FAQs Complain Problems

समाचार

२०७६ पौष २५ गते जानकी गा.पा.का सामाजिक विकास समितिका संयोजक तथा वडा नं.७ का अध्यक्ष श्री लक्ष्मण चौधरी ज्युको सभा अध्यक्षतामा र वडा नं.४ का अध्यक्ष श्री गगन सिंह चौधरी ज्युको प्रमुख आतिथ्यतामा श्री गायत्री आधारभुत विद्यालयमा आँखा शिविरको समुद्घाटन गरियो ।