FAQs Complain Problems

समाचार

२०७६/१०/११ गतेका दिन यस जानकी गा.पा.न्यायिक समितिको आयोजनामा लैङ्गीक हिंसा लैङ्गीक विभेद विरुद्ध सम्बन्धि ५ दिने तालिम कार्यक्रममा श्री मोतीराम चौधरी ज्यूको अध्यक्षता तथा जानकी गा.पा.अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो।