FAQs Complain Problems

समाचार

मदिरा बेचबिखन अनुमति

लाग्ने समय: 
सोहि दिन / सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन शाखा/ राजश्व तथा आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनमा उल्लेख भए बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन सहित निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस

२. आफ्नै घर भए, एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि 

३. बहालमा बसेको भए गाउँपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनिसंगको सम्झौतापत्रको प्रतिलिपि

४. पासपोर्ट साईजको दुई प्रति फोटो

५. गैर नागरिकको हकमा घरधनीसंगको सम्झौतापत्र