FAQs Complain Problems

समाचार

नक्सा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास शाखा/ भवन निर्माण तथा भुमी व्यवस्थापन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेखित दर
आवश्यक कागजातहरु: 
  1. एकल/संयुक्त निवेदन
  2. दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  3. ब्रिकी सम्बन्धि लिखतको प्रतिलिपि
  4. घर नक्सा निर्माण सम्पन्न प्रमाण पत्र, पास भएको सक्कल नक्साको प्रतिलिपि २ प्रति
  5. लालपुर्जाको प्रतिलिपि
  6. रजिस्ट्रेशन (लिखत) कागजको प्रतिलिपि
  7. घरजग्गा कर तिरेको र मालपोत तिरेको रसिद
  8. नापी शाखाबाट प्रमाणित जग्गाको नक्सा
  9. चारकिल्ला प्रमाणित
  10. घर नक्सा पासको फाराम (घर नक्सा पास पुष्टिका)
  11. नामसारी गर्नुपर्ने भवनको चारैतिरबाट खिचेको फोटो
  12. जग्गाधनिको २ प्रति फोटो PP Size फोटो